शिक्षकहरुलाई सहजीकरण कार्यक्रम Post author:SYANGJA EDCU Post published:2024-12-20 Post category:Events माद्यामिक तहमा गणित बिषयको पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पुतलीबजार नगरपालिका ,आँधीखोला गाउँपालिका र बिरुवा गाउँपालिकामा अध्यापनरत शिक्षकहरुलाई सहजीकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।